प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा आज सम्बोधन गर्दै
barnanmedia.com · Thu Sep 24 03:42:05 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन् । अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले आज नेपालका तर्फबाट सम्बोधन गर्न लागेका हुन् ।
राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ । नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)