मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ करोडको अभावमा ५० हजार मानिस जोखिममा

gorkhapatraonline.com · Mon Jun 24 00:09:01 UTC 2024

सिराज खान

नेपालगन्ज, असार १० गते । छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा बढी गाउँका बासिन्दा बाढी र डुबानको उच्च जोखिमसँगै त्रासमा रहेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)