भारी वर्षाको जोखिमले विद्यालयमा २ दिन बिदा
kathmandupati.com · Thu Sep 24 03:58:55 GMT 2026

काठमाण्डु – अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न पालिकाहरूले विद्यालयमा बिदा दिएका छन् ।
विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)