डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
setopati.com · Thu Sep 24 03:58:02 GMT 2026

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटना भएको छ।
नेपालगन्जबाट यात्रु लिएर गएको जहाज बिहीबार बिहान ८:२५ बजे अवतरणका क्रममा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)