टर्कीमा इन्धनको मूल्यले तोड्यो रेकर्ड, नागरिकको भान्सादेखि अर्थतन्त्रमै पर्न थाल्यो दबाब !
arthasarokar.com · Thu Sep 24 03:59:44 GMT 2026

काठमाडौँ । विश्व बजारमा ऊर्जाको मूल्यमा भएको भारी वृद्धि र आपूर्ति श्रृङ्खलामा देखिएको अवरोधका कारण टर्कीमा इन्धनको मूल्यले हालै ऐतिहासिक रेकर्ड कायम गरेको छ । डिजेलको मूल्य पहिलो पटक प्रतिलिटर १०० टर्की लिरा (२.०५ अमेरिकी डलर) नाघेपछि यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि यातायात र समग्र अर्थतन्त्रमा पर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)