भारी वर्षाको चेतावनीपछि बुटवलका विद्यालय दुई दिन बन्द
ekantipur.com · Thu Sep 24 04:02:49 GMT 2026

वर्षाको चेतावनीपछि बुटवलका विद्यालय दुई दिन बन्द
सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)