संसद् बैठकमा रास्वपाका सांसदहरू समूहगत आधारमा सहभागी हुने
onlinekhabar.com · Thu Sep 24 04:03:05 GMT 2026

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई समूहगत आधारमा सहभागी गराउने भएको छ ।
रास्वपाले असोज महिनामा बस्ने प्रतिनिधिसभा बैठकका लागि आफ्ना सांसदहरूलाई चार वटा समूहमा विभाजन गरी बैठकमा सहभागी गराउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)