मकवानपुरका दुई पालिकाले दिए दुई दिन विद्यालय बिदा
ekantipur.com · Thu Sep 24 04:06:18 GMT 2026

मकवानपुरका दुई पालिकाले दिए दुई दिन विद्यालय बिदा
सम्भावित बाढीपहिरोलाई मध्यनजर गर्दै मकवानपुरको राक्सिराङ र ईन्द्रसरोवर गाउँपालिकाले बिहीबार र शुक्रबार पालिका भरीका स्कुललाई बिदा दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)