फुटबलका ‘ड्राइभर दाइ’ धिमालको निधन
ekantipur.com · Thu Sep 24 04:06:48 GMT 2026
फुटबलका ‘ड्राइभर दाइ’ धिमालको निधन
६१ वर्षीय धिमाल लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । केही दिनअघि मात्र भारतको हैदराबादमा उपचार गराएर फर्किएका उनी घरमै आराम गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)