अविश्वास प्रस्ताव दुई दिन पर धकेलिँदा सभामुखकै भूमिकासँग विपक्षी सशंकित
baahrakhari.com · Thu Jul 23 14:43:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तत्काल अघि नबढेपछि प्रदेशसभामा सत्ता संघर्ष थप जटिल बन्दै छ ।
एमालेका मुख्यमन्त्री कँडेलविरुद्ध एक साताअघि अविश्वास प्रस्ताव दर्ता भएको थियो । उक्त प्रस्तावमा बिहीबार छलफल गरी अघि बढाइनुपर्ने थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)