जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
nagariknews.nagariknetwork.com · Thu Sep 24 04:04:58 GMT 2026

डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का फुत्किएको छ।
बिहीबार नेपालगन्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको विमान जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान ८ः२५ बजे पछाडिको दायाँतर्फको चक्का (टायर) फुत्किएर बाहिर निस्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)