डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, सबै सकुशल
sutranews.com · Thu Sep 24 04:12:44 GMT 2026

सुर्खेत । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु सकुशल रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)