भारी वर्षाको चेतावनीपछि बुटवलका विद्यालय दुई दिन बन्द
lokaantar.com

अति भारी वर्षाका कारण बाढी तथा विपद्को जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगर प्रमुखस्तरीय निर्णयअनुसार असोज ८ गते दिवा सत्रका सबै कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन नहुने मेयर खेलराज पान्डेय जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)