आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
ajakoartha.com · Thu Sep 24 04:18:00 GMT 2026

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न कृषि उपजको न्यूनतम तथा अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार अधिकांश तरकारीको मूल्य प्रतिकिलो केही रुपैयाँदेखि सयौं रुपैयाँसम्म रहेको छ।
सूचीअनुसार लोकल गाजर प्रतिकिलो १०० देखि १३० रुपैयाँ, तराईको गाजर ८० देखि ९० रुपैयाँ, लोकल बन्दा ४० देखि ५० रुपैयाँ र स्थानीय काउली ९० देखि ११० रुपैयाँसम्म रहेको छ। रातो मूला ३० देखि ४० रुपैयाँ तथा हाइब्रिड सेतो मूला ४० देखि ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)