वेदिका भोलि नै हाजिरी जमानीमा छुट्लिन् ? थुनामा नराखी सहमति गर्न चाहन्थिन् राधिका
nepalpress.com · Thu Jul 23 14:55:05 GMT 2026

काठमाडौँ । पुराण वाचिका राधिका दासीमाथि विभिन्न लान्छना लगाएर सामाजिक सञ्जाल तताइरहेकी बेदिका केसी आज पक्राउ परिन् । साइबर अपराधको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
आफूलाई धार्मिक अभियन्ता भन्ने २२ वर्षिया वेदिकाकाले केही दिनयता सामाजिक सञ्जालमार्फत राधिकाविरुद्ध लगातार प्रहार गर्दै आएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)