कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा कोइराला निर्वाचित
ekantipur.com · Thu Sep 24 04:20:25 GMT 2026

कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा कोइराला निर्वाचित
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार अपरान्ह सम्पन्न भएको हेटौंडा उपमहानगरपालिकाको सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)