मेची राजमार्गमा राति सवारीसाधन चलाउन रोक
ekantipur.com · Thu Sep 24 04:19:47 GMT 2026

मेची राजमार्गमा राति सवारीसाधन चलाउन रोक
प्रशासनले बिहीबार साँझ ७ बजेदेखि असोज ११ गते बिहानसम्म हरेक दिन राति ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोर तथा अन्य जोखिमयुक्त सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)