राष्ट्रपति बनाउन ओली अरू नाममै जुटिरहे, समय घर्केपछि मात्र नेम्वाङ
ukaalo.com · Sun Feb 26 21:45:36 GMT 2023
काठमाडौँ– फागुन २५ मा तोकिएको नयाँ राष्ट्रपतिको निर्वाचनका लागि १३ गते, शनिबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो। नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बन्ने लगभग तय नै थियो। तर, शनिबार बिहानसम्म पनि एमालेबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ भन्ने कुनै संकेत थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)