भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
onlinekhabar.com · Thu Sep 24 04:18:29 GMT 2026

८ असोज, स्याङ्जा । स्याङ्जामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी किनारमा कटानको जोखिम बढ्ने भन्दै प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)