भारी वर्षाको जोखिमले विराटनगर र धनकुटाका विद्यालयमा २ दिन बिदा
kendrabindu.com · Thu Sep 24 04:29:37 GMT 2026

विराटनगर । अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)