जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई निःशुल्क शिक्षा
gorkhapatraonline.com · Thu Sep 24 04:33:59 GMT 2026

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले ‘जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ बमोजिम जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेका परिवारका लागि कक्षा १ देखि स्नातक तहसम्मको शिक्षामा सहजीकरण गर्ने व्यवस्था गरेको छ।
यस व्यवस्थाअन्तर्गत सम्बन्धित लाभग्राहीका लागि निःशुल्क शिक्षा, पोसाक तथा पाठ्यसामग्री र सिकाइ सामग्रीका लागि सहयोग तथा स्नातक तहमा छात्रवृत्तिको व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)