‘हिमाली सुनामी’ नेपालको मात्र विपत्ति होइन, अस्तित्वकै संकट हो- परराष्ट्रमन्त्री खनाल
kharibot.com · Thu Sep 24 04:35:00 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा देखिएको जलवायुजन्य विपत्तिलाई मानवीय संकटसँगै विकास, न्याय र अस्तित्वको संकटका रूपमा लिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)