लोकन्थलीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
barnanmedia.com · Thu Sep 24 04:24:24 GMT 2026

भक्तपुरमा ‘बुलेट बाइक’ सडकको डिभाइडरमा ठोकिँदा एक युवकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब चार बजेतिर लोकन्थलीमा बागमती प्रदेश ०२-०६० प ८३३२ नम्बरको बुलेट मोटरसाइकल सडकको डिभाइडरमा ठोकिँदा २२ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)