आईपीओमा सुरक्षाकर्मीलाई दुई प्रतिशत सेयर सुनिश्चितको प्रक्रिया अघि बढ्यो
barnanmedia.com · Thu Sep 24 04:22:03 GMT 2026

काठमाडौं । सुरक्षाकर्मीलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) मा दुई प्रतिशत कोटा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाएको जानकारी बुधबार संसदमा गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)