शाहरूख खान भारतकै धनी अभिनेता, तर घट्यो सम्पत्ति
ekantipur.com · Thu Sep 24 04:38:33 GMT 2026

शाहरूख खान भारतकै धनी अभिनेता, तर घट्यो सम्पत्ति
गतवर्ष भन्दा १४५ प्रतिशत सम्पत्ति थप गर्दै ४ हजार करोडसहित अमिताभ बच्चन दोस्रो स्थानमा, सलमान पहिलोपटक धनी सूचीमा प्रवेश गर्दै तेस्रो स्थानमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)