काभ्रेका चार पालिकामा विद्यालय पूर्ण बन्द, सात पालिकामा जोखिम हेरेर बन्द गरिने
ekantipur.com · Thu Sep 24 04:38:07 GMT 2026

काभ्रेका चार पालिकामा विद्यालय पूर्ण बन्द, सात पालिकामा जोखिम हेरेर बन्द गरिने
काभ्रेपलाञ्चोकका चार स्थानीय तहले असोज ८ र ९ गते सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)