बाढी-पहिरोको जोखिम: कहाँ खुले, कहाँ रोकिए सवारी साधन?
ratopati.com · Thu Sep 24 04:44:22 GMT 2026

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोको जोखिम बढेपछि मुख्य राजमार्गहरू प्रभावित बनेका छन्।
नेपाल प्रहरीद्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार बिहीबार बिहान ८:३० बजेसम्म कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरूमा पूर्ण तथा आंशिक रूपमा आवतजावत अवरुद्ध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)