डोल्पामा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल
ajakoartha.com · Thu Sep 24 04:40:00 GMT 2026

काठमाडौं- नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज धावनमार्गमै दुर्घटनामा परेको छ।
आज बिहान करिब ८ बजेर २५ मिनेटमा जुफाल पुगेको जहाजको पछाडिको दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)