स्थानीय सरकारले दियो विद्यालयलाई २ दिन बिदा
sutranews.com · Thu Sep 24 04:43:04 GMT 2026

सुनसरी । इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थालाई २ दिन बिदा दिएको छ । प्रतिकूल मौसमका कारण देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने पूर्वानुमान भएकाले पालिकाभरका सबै शिक्षण संस्थालाई बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)