इरानी राष्ट्रपतिले भने– ‘हामी ट्रम्पको आतंकबाट पीडित छौँ, आणविक बम उत्पादनबाट पछि हट्दैनौँ’ (भिडिओसहित)
bishowkhabar.com · Thu Sep 24 04:41:07 GMT 2026

काठमाडौं– इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै अमेरिकी आक्रमणमा मारिएका विद्यार्थीहरूको तस्बिर देखाएका छन् ।
उनले आफूहरू आतंकवादबाट पीडित भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)