परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षीबिच भेटवार्ता
ratopati.com · Thu Sep 24 04:49:38 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिनेटर मोहम्मद इसहाक डारबिच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा यो भेटघाट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)