संयुक्त राष्ट्रसंघमा इरानी राष्ट्रपतिको कडा धारणा
nepalnews.com · Thu Sep 24 04:46:07 GMT 2026

अमेरिका। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गरेका छन्।
उनले इरानी जनता अमेरिकाको ‘आतंकवादको सिकार’ भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाब स्वीकार नगर्ने स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)