इलामका सडकमा रातको समयमा सवारी आवागमनमा रोक
gorkhapatraonline.com · Thu Sep 24 04:46:06 GMT 2026

मौसमविद्ले वर्षाको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुकादेखि रातको समयमा जिल्लाका सबै सडकमा सवारी आवागमनमा रोक लगाएको छ।
वर्षापछि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्गसहित जिल्लाका सबै ग्रामीण सडकमा उच्च जोखिम रहेको भन्दै प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)