अवतरणका क्रममा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो
arthadabali.com · Thu Sep 24 04:53:47 GMT 2026

सुर्खेत / डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)