राज्यकोषको रकम कर्मचारीको खल्तीमा
janaaastha.com

दैनिक सयौं बिरामी उपचारका लागि पुग्ने निजामती कर्मचारी अस्पताल (सिभिल) मा ठूलो आर्थिक गडबडी भइरहेको तथ्य फेला परेको छ । बिरामीले उपचारबापत् तिरेको पैसा कर्मचारीहरुले प्रतिलिपि बिल बनाएर गोजीमा हाल्ने गरेको खुलेको छ । सिभिल सरकारी स्वामित्वको अस्पताल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)