मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिग: सिटीले अंक बाँड्यो, लिभरपुलको रोमाञ्चक जीत

lokaantar.com · Mon Dec 04 01:09:23 GMT 2023

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीचको खेल बराबरीमा सकिएको छ । गएराति भएको खेल ३-३ को रोमान्चक बराबरीमा सकिएको हो ।

टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै सिटीलाई जितबाट बन्चित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)