विकास हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश पारित गर्ने, बुक क्लोज कहिले ?
arthasansar.com · Thu Sep 24 04:55:15 GMT 2026

कास हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पाँचौँ वार्षिक साधारणसभा असोज २९ गतेका लागि बोलाएको हो ।
सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००.१४ रुपैयाँ बराबरको नगद लाभांश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)