मध्यपूर्व द्वन्द्वका कारण २६ हजार भारतीय उडान प्रभावित
lokaantar.com
अमेरिका–इरानबीचको जारी द्वन्द्वले भारतको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरेको भारतको संघीय सरकारले बिहीबार जानकारी गराएको छ। सरकारका अनुसार युद्ध सुरु भएदेखि जुलाई २० सम्म करिब २६ हजार उडान प्रभावित भएका छन्।
उडान मार्ग परिवर्तन गर्नुपर्दा र उडान अवधि लम्बिँदा सञ्चालन खर्च बढेको कारण भारतीय वायुसेवा कम्पनीहरूलाई ठूलो राजस्व घाटा भएको सरकारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)