डोल्पामा ठूलो दुर्घटनाबाट जोगियो सीता एयरको जहाज
lokaantar.com

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ ।
नेपालगञ्जबाट गएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)