धावनमार्गमै जहाज रोकिएपछि जुफाल विमानस्थलमा हुने उडान प्रभावित
annapurnapost.com · Thu Sep 24 04:54:34 GMT 2026

वीरेन्द्रनगर : नेपालगन्ज विमानस्थलबाट यात्रु लिएर डोल्पा आएको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएपछि विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।
सीता एयरको 9N-AJH कलसाइन भएको जहाज बिहीबार बिहान ८ बजेर २५ मिनेटमा जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)