युक्रेन र इरानका विदेशमन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता
ekantipur.com · Thu Sep 24 04:56:23 GMT 2026

युक्रेन र इरानका विदेशमन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता
दुई देशबीचको सम्बन्धमा आएको तनावलाई थप चर्कन नदिन पारस्परिक कदमहरू अपनाउनेबारे छलफल भएको सिबिहाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)