डोल्पामा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, सबै यात्रु सुरक्षित
nepalwatch.com · Thu Sep 24 04:59:51 GMT 2026

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको एउटा पांग्रा खुस्किएको छ। नेपालगञ्जबाट १३ जना यात्रु लिएर उडेको जहाज आज बिहान करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दायाँतर्फको पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)