मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेमौसमी बाढीले पूर्वका ४१ उद्योगमा साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति

ratopati.com

फाइल तस्बिर

कात्तिक पहिलो सातामा आएको बेमौसमी बाढीले पूर्वका औद्योगिक करिडोरमा ठुलो क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । उद्योग संगठनले तयार पारेको ‘बाढीपछिको प्रभाव मूल्याङ्कन प्रतिवेदन २०७८’ले क्षति भएको देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)