एसियाड टेबलटेनिसको पुरुष एकलमा रुबिन र संयोग पहिलो चरणबाटै बाहिरिए
ratopati.com · Thu Sep 24 05:00:31 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष एकलमा नेपालका रुबिन महर्जन र संयोग कपाली पहिलो चरणबाटै बाहिरिएका छन् ।
बिहीबार स्काइ हल टोयोटामा भएको खेलमा रुबिन मकाउका टिन इयान माकसँग ४–१ तथा संयोग यमनका इब्राहिम गुब्रानसँग समान ४–१ को सेटमा पराजित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)