आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?
khabarhub.com · Thu Sep 24 05:02:43 GMT 2026

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६० भन्दा बढी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को जोखिम रहेको जनाएको छ।
विभागका अनुसार लुम्बिनी प्रदेशका पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव तीव्र रूपमा बढी आकस्मिक बाढीको उच्च जोखिम रहने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)