फेरि तीन लाख मुनि झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Thu Sep 24 05:04:58 GMT 2026

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ घटेको छ।
बुधबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)