सानिमा मिडिल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत लाभांश दिने
clickmandu.com · Thu Sep 24 05:02:43 GMT 2026

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/०८३ सम्मको खुद मुनाफाबाट सेयरधनीहरूलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गन प्रस्ताव गर्दै साधाणसभा आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)