सुनको मूल्य ३२ सयले घट्यो, तोलाको कति ?
arthasansar.com · Thu Sep 24 05:04:00 GMT 2026

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ३ हजार २०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)