बसमा ठुलो आवाजमा गीत बजाए सिंगापुरमा ५०० डलरसम्म जरिवाना
ratopati.com · Thu Sep 24 05:06:16 GMT 2026

सिंगापुर । सिंगापुरमा सार्वजनिक बसमा ठुलो आवाजमा गीत बजाउने, सिटमा खुट्टा राख्ने, खाना खाने वा फोहोर फाल्ने यात्रुले अब चर्को जरिवाना तिर्नुपर्ने भएको छ ।
सिंगापुरको ल्यान्ड ट्रान्सपोर्ट अथोरिटी (एलटिए)ले सार्वजनिक बसमा यात्रुहरूलाई असहज बनाउने व्यवहारलाई अब औपचारिक कानुनी कसुरका रूपमा लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)