संसदीय समितिले न्यायाधीशको फैसला जाँच्न पर्छ भन्ने सांसदको भनाइमा अधिवक्ता भट्टराईको तिखो टिप्पणी
setopati.com · Thu Sep 24 05:10:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अदालतका फैसला जाँच्न संसदीय समिति बनाउने प्रस्तावमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले यो प्रस्तावले न्यायलयमा कानूनी शासनको ठाउँमा जंगली शासन स्थापना गर्नुपर्छ भन्ने तर्क रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)